• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रशेष बने ‘द भ्वाइस अफ नेपाल ६’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार २३:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सांगीतिक गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं संस्करणको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन् । आज सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा प्रशिक्षक तथा गायक खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धा गर्दै पाण्डे विजेता बनेका हुन् ।

    उपाधि जितेपछि प्रशेषले आफ्नो सफलताको श्रेय प्रशिक्षक खेम सेन्चुरी र दर्शकहरूलाई दिए । अन्तिम प्रतिस्पर्धामा अन्य तीन प्रतिस्पर्धीहरू पनि थिए। गायिका मेलिना राईको समूहबाट खोटाङका रोशन राई ‘फर्स्ट रनरअप’, गायक राजु लामाको समूहबाट इलामका प्रमेश राई ‘सेकेन्ड रनरअप’ र गायक उदय सोताङको समूहबाट सिक्किमकी अर्पणा आचार्य ‘थर्ड रनरअप’ घोषित भए ।

    विजेता प्रशेष पाण्डेले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनबाट विगत दुई महिनादेखि प्रसारण भइरहेको यो सांगीतिक कार्यक्रमले दर्शकहरूको मन जित्न सफल भएको थियो ।

    Post Views: 372
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Khem Senchuri
    • Proshesh Pandey
    • The Voice Of Nepal
    • The Voice Of Nepal 6
    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार २३:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.