• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘फिल्ममा पनि माया पाउनेछु’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार ११:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । डान्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन ३ की विजेता तौरिया फौज मगरले फिल्मबाट पनि उस्तै माया पाउने बताएकी छिन् । ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा तेरियाले आफू फिल्मका लागि तयार भएको बताइन ।

    उनले भनिन्,’नृत्यमा पाएको जस्तै माया फिल्ममा पनि पाउने आशामा छु । मैले आफूलाई केही समयपछि यसको लागि तयार गरेकी हुँ । मेरो नेचर अनुसार म सफल नभएसम्म प्रयास भने गरी नै रहन्छु । यसमा पनि प्रयासमा छु, आगामी यात्रा राम्रो हुन्छ भन्ने लागेको छ ।’

    उनले ‘मितज्यू’ नामक फिल्ममार्फत अभिनेत्रीको पहिचान बनाउँदै छिन् । यसअगाडि उनले ‘मेरो डान्स युनिभर्स’ नामक शो पनि होस्ट गर्दैछिन् । भारतीय अभिनेत्री नोरा फतेहीसँग स्टेजमा देखिने तेरियाले यो अवसरलाई सदुपयोग गर्ने बताइन ।

    ‘नोरासँग म एक कार्यक्रममा प्रतियोगीको रुपमा थिएँ । उहाँ अहिले विश्वभर चर्चित हुनुहुन्छ । उहाँमार्फत हामीले पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्न सकिन्छ’, उनले भनिन् ।

    Post Views: 228
    • Kala Saili
    • Kala Saili News
    • teriya Fauja Magar
    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार ११:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.