• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

शुक्रबार ५१ औँ दिन मनाउँदै ‘अञ्जिला’, कस्तो छ कमाई ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार १२:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘अञ्जिला’ ले शुक्रबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दै छ । विसं २०८१ सालको यो सुपरहिट फिल्म प्रदर्शनको लामो समयसम्म पनि दर्शकको रोजाइमा परेको छ र अहिले देशभरका हलहरूमा चलिरहेको छ । सरकारको आधिकारिक बक्सअफिसको तथ्यांकअनुसार, फिल्मले गत बुधबारसम्म शानदार ८ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

    नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्मलाई दर्शकले रुचाएका छन् । यसमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ, विजय बराल, बुद्धी तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

    फिल्मको सफलताको खुशियाली मनाउन निर्माताले सशस्त्र प्रहरी बल (एपीएफ) को परिसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । यस फिल्मको कमाइबाट कप्तान सुब्बाको घर निर्माण गरिने निर्माताले बताएका छन्, जसले फिल्मलाई सामाजिक कार्यसँग पनि जोडेको छ ।

    Post Views: 335
    • ANJILA
    • Anjila Tumbapo Subba
    • Dayahang Rai
    • Kala Saili
    • Kala Saili News
    • Milan Chams
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १२:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.