• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

चितवनबाट सुरू हुँदै ‘बिगुल’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १८, बिहीबार ११:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म ‘बिगुल’ को बुधबार कोटेश्वर महादेवस्थानमा शुभ मुहूर्त सम्पन्न भएको छ। अक्षय तृतीयाको अवसर पारेर गरिएको मुहूर्त समारोहमा अभिनेत्री बेनिशा हमालले परेवा उडाएर फिल्मको औपचारिक सुरुवात गरेकी थिइन् । मुहूर्तको पहिलो दृश्यमा अभिनेत्री हमाल र अभिनेता नरेन खड्काले अभिनय गरेका थिए ।

    सामाजिक जागरण, समसामयिक राजनीति, नागरिक कर्तव्य र मनोरञ्जनलाई समेट्ने बताइएको ‘बिगुल’ फिल्मको पटकथा र संवाद मौनता श्रेष्ठले लेखेका हुन् । दिनेश कोइरालाको कथामा तयार भएको फिल्ममा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमीरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी र बालकलाकार श्रेयान्सी थपलियाको अभिनय रहनेछ ।

    चितवनबाट छायांकन सुरु हुने फिल्मका गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गर्ने फिल्मको निर्माण व्यवस्थापक श्याम केसी रहेका छन् ।

    Post Views: 618
    • Benisha Hamal
    • Bigul
    • Kala Saili
    • Kala Saili News
    • Laxman Subedi
    • Naren Khadka
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ११:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.