• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सन्दीपसँगको सहकार्यमा पहिलो पटक ‘स्ट्याण्डअप कमेडी’ गर्दै हमाल

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १४, आईतवार १३:१९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म जगतका अभिनेता राजेश हमालले पहिलो पटक ‘स्ट्याण्डअप कमेडी’ मा हात हालेका छन् । बेलायतको लन्डन ह्यारोमा आज साँझ हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमालले कलाकार सन्दीप क्षेत्रीसँग सहकार्य गर्दै ‘स्ट्याण्डअप कमेडी’ प्रस्तुति दिने भएका हुन् । कार्यक्रम अगाडि आयोजित पत्रकार सम्मेलनमा कलाकार क्षेत्रीले आफूहरू चार महिनादेखिको तयारीपछि प्रस्तुति दिन तयार भएको जानकारी गराए ।

    ‘राजेश दाइसँग नजिक भएर संवाद गर्नेहरूलाई थाहा छ, उहाँको ‘सेन्स अफ ह्युमर’ कति राम्रो छ । त्यसैले मैले कार्यक्रमको प्रस्ताव गर्दा उहाँ पनि नयाँ रुपमा प्रस्तुत हुन तयार हुनुभयो’, क्षेत्रीले भने ।

    स्टेजमा सुरुमा सन्दीप क्षेत्रीले एक्लै प्रस्तुति दिनेछन्, त्यसपछि राजेश हमालले प्रस्तुत हुनेछन् र अन्त्यमा दुबैले संयुक्त रुपमा कार्यक्रम समेट्नेछन् । क्षेत्रीका अनुसार यो कार्यक्रम सफल भएपछि अन्य देशहरूमा पनि यस्तै प्रस्तुति गरिने योजना छ ।

    कार्यक्रममा गायक नवीन के भट्टराई र उनको सांगीतिक समूह ‘अतृप्त’ले पनि गीतसङ्गीत प्रस्तुत गर्नेछन् । ‘लाफ्टर फर लाइफ’ कार्यक्रम बेलायतस्थित माया इभेन्ट्सले आयोजना गरेको हो ।

    Post Views: 246
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Rajesh Hamal
    • Sandip CHhetri
    प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १३:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.