• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘नो पोलिटिकल क्वेस्चन प्लिज’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार २३:५७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । कलाकारहरू बेलाबखतमा आफ्ना अभिव्यक्तिका कारण विवादमा तानिने गरेका छन् । केही समय अगाडि गायक तथा अभिनेता प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रसंसा गरे । फलत: सामाजिक सञ्जालमा प्रकाश गीतसङ्गीतसँगै फिल्म पनि बहिस्कार गर्ने ट्रेण्ड नै चल्यो ।

    पछिल्लो समय विवादमा तानिएकी छिन्, सुरक्षा पन्त । एक अन्तरवार्तामा उनले पूर्वराजाका नाति हृदयन्द्र शाहलाई खिसिट्यूरी गरेपछि राजावादी तप्का उनीविरुद्ध खनिएको छ ।

    पूर्व नवयुवराज हृदयन्द्रको तस्विर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएपछि सुरक्षाले ‘पारसको छोरो होइन ?’ भन्दै कमेन्ट गरिन् । उनले हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरु भड्किएका हुन् । फिल्मको प्रचार गर्न गएकी सुरक्षाले विवादमा तानिएको आभाष भएपछि राजनीतिज्ञको विषयमा नबोल्ने बताएकी छिन् ।

    हालै उनको फिल्म ‘खेल’ को प्रिमियर गरिएको थियो । जहाँ सञ्चारकर्मीले उनलाई विवादमा तानिएको विषयमा जिज्ञासा राखे । तर, सुरक्षाले बोलिनन् । उनले केवल ‘नो पोलिटिकल क्वेस्चन प्लिज’ मात्र दोहोर्याइन । आफ्नो अभिव्यक्तिले फिल्मलाई असर पर्ने देखिएपछि सुरक्षाले आफ्नो बिचार पनि राख्न सकिनन् ।

    Post Views: 237
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Khel
    • Suraksha Panta
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार २३:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.