• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

४३ दिनमा सकियो ‘माग्ने राजा’ को छायांकन

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार १३:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘माग्ने बुढो’ को नामले चर्चित कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को छायांकन ४३ दिनमा सम्पन्न भएको छ । काभ्रेदेखि सुरू गरिएको छायांकन काठमाडौँमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएका छन् । फिल्मले एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने लालसा र त्यसबाट उत्पन्न हुने हास्य तथा जीवनमूल्य समेट्ने निर्माण पक्षले जनाएको छ ।

    ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको यो फिल्ममा केदार घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङ्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ।

    फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । निर्माण टिमले फिल्म २०८२ सालको हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । हास्य, व्यंग्य र सामाजिक यथार्थको संयोजनमा तयार हुने ‘माग्ने राजा’ नेपाली दर्शकमाझ फरक स्वाद लिएर आउने अपेक्षा गरिएको छ ।

    Post Views: 433
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Kedar Ghimire
    • Magne Raja
    • Munal Ghimire
    • Rishi Lamichhane
    • Samipya Raj Timalsena
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १३:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.