• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘दश वर्ष त बित्यो, अब किन परिवर्तन हुनुपर्‍यो ?’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ११, बिहीबार १३:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता प्रदीप खड्का महङ्गा अभिनेतामा पर्छन् । कुनै समय फिल्ममा स्थापित हुन् निर्मातासमेत बनेका अभिनेता खड्का अहिले धेरै निर्माताको रोजाईमा पर्ने गरेका छन् । विशेषत ‘प्रेम गीत’ फिल्ममा प्रेमको रुपमा प्रस्तुत भएपछि अभिनेता खड्का स्टार बने । त्यसपछि उनको करिअर लगातार अगाडि बढिरहेको छ । यिनै प्रदीप हालै एक अन्तरवार्तामा आफ्नो व्यक्तित्व र अभिनय यात्रासम्बन्धी खुलेर कुरा गरेका छन् ।

    चल्तीका हिरो भएपछि ‘रिजर्भ’ बस्नु पर्ने विषयमा प्रदीपले आफ्नो धारणा राखे । उनले भने,’म सुरुआतका दिन देखि नै यस्तै छु । पहिला नै सबै ठाउँ पुग्ने र एक्सप्लोर गर्ने बानी भयो । फेरी म हिरो भन्दा सुरुकै दुई फिल्मपछि अभिनय यात्रामा विराम लाग्छ की भन्ने पनि थियो । त्यसकारण पछिल्लो दश वर्ष जसरी चले अबकिन परिवर्तन हुनुपर्‍यो ? तर, पहिलादेखि नै जो रिजर्भ हुनुहुन्छ त्यो गलत छैन ।’

    उनी आफू क्यामेरा बाहेकको जीवनमा सामान्य रुपमै प्रस्तुत हुने र कलाकारको घमण्ड आउन नदिने बताउछन् । अभिनेता खड्काले भने,’क्यामेरा हुँदा म पर्फमर हो, तर जब क्यामेरा हुँदैन, म फेरि उही प्रदीप नै हुन्छु ।’

    प्रदीपले दर्शकहरूसँगको सम्बन्ध पनि आत्मीय रहेको बताए । ‘मलाई चिनेकाहरूले आफन्त जस्तै व्यवहार गर्नुहुन्छ, दर्शकले पनि त्यही गर्नुहुन्छ, म पनि त्यसै किसिमले प्रतिक्रिया दिन्छु’, उनले भने ।

    यो अभिव्यक्तिले उनी अभिनयमा जति समर्पित छन्, त्यति नै आफ्नोपनमा विश्वास राख्ने व्यक्तित्व भएको देखाउँछ । प्रशंसकहरूका लागि उनले अभिनय गर्ने पर्दा होस् वा सामान्य जीवन, प्रदीप सधैँ आफ्नाे मौलिकता र सरलतासँग अडिग देखिन्छन् ।

    Post Views: 274
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Pradeep Khadka
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.