• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

खगेन्द्र र दीपेन्द्रको जोडीले निर्माण गर्दैछ नयाँ फिल्म

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २३:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्मका जोडी हुन् खगेन्द्र लामिछाने र दीपेन्द्रकुमार खनाल । खगेन्द्र लेखक, निर्माता, निर्देशक र अभिनेताको रुपमा फिल्ममा प्रस्तुत हुन्छन् भने दीपेन्द्र लेखक, निर्देशक, निर्माता र छायाँकार हुन् । यी दुईको सहकार्य ‘पशुपति प्रसाद’ मार्फत सुरू भएको थियो । तर, ‘धनपति’ ले अपेक्षित व्यापार नगरेपछि केही समय यी दुईले भिन्न व्यक्तिसँग काम गरे ।

    तर, पछिल्लो समय यी दुई एकपछि अर्को फिल्ममा लगातार सहकार्य गरिरहेका छन् । सामाजिक तथा राजनीतिक ड्रामामा आधारित फिल्ममा यी दुईले काम गर्ने गरेका छन् । यी दुईको सहकार्य रहेको फिल्म ‘के घर के डेरा : घर नं. २’ जेठ २ मा प्रदर्शन हुँदैछ भने ‘मेयर’ पनि यसै वर्ष प्रदर्शन हुन् सक्नेछ । यी दुईले पुनः पटकथा प्रडक्सन प्रालिमार्फत ‘श्रीमान् श्रीमती’ नामक फिल्म निर्माण गर्ने भएका छन् ।

    फिल्मको निर्मातामा दीपेन्द्रको छोरी सृष्टिमा खनाल पनि छन् ।

    Post Views: 344
    • Dipendra Kumar Khanal
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Khagendra Lamichhane
    • Shriman Shrimati
    • श्रीमान् श्रीमती
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.