• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रेमी याञ्चितसँग नीतिले गरिन् कानूनी विवाह

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ६, शनिबार १५:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेत्री तथा मोडल नीति शाहले आफ्ना प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनीहरूले कोर्ट म्यारिज गरेका हुन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा विवाह सम्पन्न भएको हो । विवाहपछिको प्रतिक्रिया दिँदै नीतिले आफूले पहिल्यैदेखि तामझामबिनै विवाह गर्ने योजना बनाएको बताइन्।

    याञ्चित राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । उनीहरू करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् । राणाले विगतदेखि नै नीतिसँगका रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै आएका थिए ।

    ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’ फिल्ममार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘ज्वाइँ साब’ मा अभिनय गरिन् । उनी अभिनित तेस्रो फिल्म ‘नरसिंह अवतार’ आउँदो जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 228
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Neeti Shah
    • Niti SHah
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १५:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.