• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

राजु लामाले गाए ‘सम्झना बिर्सना सललल…’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार २२:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । पछिल्लो समय पपस्टारले फिल्मको गीतमा स्वर दिने क्रम बढ्दो छ । गायक सुशान्त केसी, मिस्टर डी, जीबब लगायतका गायकपछि ‘मंगोलियन हार्ट’ सांगीतिक समूहका गायक राजु लामाले पार्श्व गयानमा स्वर दिएका छन् । उनले अशोक शर्माको आगामी निर्देशकीय कथानक फिल्म ‘डबल ट्रिपल’को लागि गीत रेकर्ड गराएका हुन् ।

    यसअघि उनले सन् २००० मा फिल्म ‘आगो’को लागि सचिन सिंहको संगीतमा गीत गाएका राजुले लामो समयपछि पार्श्व गायनमा स्वर दिएका हुन् । झन्डै तीन दशकअघि रिलिज भएको फिल्म ‘ट्रक ड्राइभर’को गीत ‘सम्झना बिर्सना सललल’ को रिक्रिएट भर्सनमा राजुसँगै रचना रिमालले स्वर दिएका छन् । यसको ओर्जिनल भर्सनमा शम्भुजीत बासकोटा शब्द तथा संगीत रहेको गीतमा उदितनारायण झा र दीपा झाको स्वर थियो ।

    नयाँ शैलीको गीतमा पनि सङ्गीतकार बाँस्कोटाले नै सङ्गीत संयोजन गरेका छन् । निर्माता तथा निर्देशक शर्माले गीतमा पुरानै मिठास पाइने बताए । उनी नयाँ र पुरानो दुवै पुस्तालाई हुने गरी गीत निर्माणमा जुटेका छन् । अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल लगायतको अभिनयरहेको फिल्मको छायांकन बैशाख अन्तिमदेखि हुने तयारी छ ।

    Post Views: 270
    • Ashok Sharma
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Raju Lama
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार २२:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.