• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

भिन्न देखिए त पल ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार १८:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता पल शाहको लागि गएको वर्ष सुखद रहेन । उनले अभिनय गरेका फिल्म ‘रावायण’ र ‘मायावी’ ले व्यावसायिक रुपमा सफलता हात पार्न सकेनन् । उनका फिल्मलाई समीक्षकले रुचाउन छाडेको त धेरै भइसक्यो, पछिल्लो समय दर्शकले पनि रुचाएको देखिएन । उनै पलले अभिनय गरेको फिल्म ‘मोहर’ यस वर्षको पहिलो रिलिज फिल्म बन्दैछ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा पलसँगै बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

    निर्माण पक्षले पलको ‘लुक्स’ झल्कने ‘मोहर’ का केही तस्बिर सार्वजनिक गरेको छ । तर, सार्वजनिक गरिएका ती तस्बिरमा पलको चरित्र देखिने भन्दा पनि पल स्वयं नै देखिने खालका छन् । पल र उनी अभिनित चरित्रमा खासै भिन्नता देखिएको छैन । उनले अन्य फिल्ममा देखाउने भाव र सार्वजनिक गरिएको तस्बिरमा देखिएको भिन्नता भनेको पोज र भेषभूषा मात्र हो ।

    सामान्य शैलीमा पललाई हातमा भरुवा बन्दुक दिएर दर्शकमा कौतुहलता पैदा सिर्जना गर्नसक्ने निर्माण पक्षको विश्वास छ । तर, अघिल्ला फिल्म भन्दा भिन्न देखाउन निर्देशकले खासै मेहनत गरेको सार्वजनिक फोटोले प्रमाणित गर्न सकेको छैन । निर्माण पक्ष हल्काफूल्का सस्ता पब्लिसिटीमा नै पलको क्रेज बढाउन चाहेको देखिन्छ तर निर्माण पक्षले उनका पछिल्ला दुई फिल्म ’रावायण’ र ’मायावी’ को व्यापार हेर्नु जरुरी छ ।

    Post Views: 335
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Mohar
    • Paul Shah
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १८:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.