• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘माग्ने राजा’ मा छोट्याईयो मिस पविको दृश्य

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार १२:०३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । टिकटकमार्फत लोकप्रिय बनेकी मिस पवि (पवित्रा साँकी) ले डेब्यु फिल्ममै निर्देशक र निर्माण पक्षलाई तनाव दिएकी छिन् । टिकटक हुँदै म्यजिक भिडियो र एक कमेडी शोमा समेत काम गरिरहेकी मिस पविले फिल्ममा भने पात्र अनुसार प्रस्तुत हुनसकिनन् । ‘माग्ने राजा’ मार्फत फिल्ममा अभिनय यात्रा थालेकी मिस पविले आफ्नो संवादलाई बोल्न नसक्दा निर्देशकले उनको दृश्य छोट्याएका छन् ।

    ‘उहाँले संवाद बोल्नै सक्नुभएन’, निर्माण पक्षका एक सदस्यले बताए,‘धेरै पटक प्रयास गरियो तर सुधार देखिएन । अन्ततः करिब चार दृश्यहरू अर्कै कलाकारमार्फत छायांकन गर्नुपर्‍यो।’

    संवाद बुझ्न, बोल्न र अभिनयमा जीवन्तता ल्याउन नसक्दा छायांकनमै अवरोध सिर्जना भयो । स्रोतका अनुसार, केही दृश्य छायांकन भइसकेका कारण निर्माण टिमले मिस पविको भूमिका छोट्याएर अन्य कलाकारलाई सुम्पिन बाध्य भयो। सुदूरपश्चिमको लवज बोल्ने शैलीमार्फत सामाजिक सञ्जालमा चर्चा कमाएकी मिस पवि फिल्ममा सुखद हुने आशका साथ ‘माग्ने राजा’ मा अभिनय गर्न सहमत भएकी थिइन् ।

    उनले फिल्ममा अभिनय गर्ने समाचार सार्वजनिक भएपछि उत्साहजनक प्रतिक्रिया आएको थियो। तर, फिल्ममा प्रवेश उनको लागि सहज देखिएन । डेब्युमै देखिएको कमजोरीले आगामी प्रोजेक्टमा मिस पविलाई असर पार्ने देखिएको छ । अहिले फिल्म नगरीमा ‘सामान्य भूमिका पनि निर्वाह गर्न सकिनन्’ भन्ने चर्चा सुरु भएको छ । के गर्नु ‘टिकटक झैँ फिल्म रैनछ’ की कसो मिस पविजी !’

    Post Views: 412
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Magne Raja
    • Miss Pabi
    • Pabitra Shanki
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.