• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जारी २’ सिक्वेल होकी सिरिजको निरन्तरता ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार २३:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । २०८० सालको ब्लकबस्टर्स फिल्म ‘जारी’को सिक्वेल बन्दैछ । यसको औपचारिक घोषणासँगै दसैँमा प्रदर्शन पनि तय गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने ‘जारी २’ को सोमबार नै अभिनेता दयाहाङ राईलाई राखेर नयाँ पोष्टर पनि सार्वजनिक गरिएको छ । ‘जारी’मा पनि दयाहाङसँगै विजय बराल र अभिनेत्री मिरुना मगरसँगै मुख्य भूमिकामा थिए ।

    बैशाख तेस्रो सातादेखि पाँचथर आसपास क्षेत्रबाट छायांकन थालिने ‘जारी २’ मा ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ । ‘जारी’ कै कथालाई निरन्तरता दिने निर्देशक सुब्बाले बताएका छन् । उनले नामको मात्र नभई कथासँग जोडिएकाले नै सिक्वेल बनाउन लागेको बताए ।

    उनले भने,‘जारी सकिएको सातवर्षपछिको टाइमफ्रेमको कथालाई तयार गरिएको छ । यो नामको मात्र नभई कथाकै निरन्तरता हो ।’ बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने ‘जारी २’ लाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । ‘जारी’ बाट निर्देशक सुब्बा र निर्माता गुरुङको सम्बन्ध चिसिएको चर्चा चलेको थियो । केही सार्वजनिक अन्तर्वार्तामा समेत यी दुईको आपसी मतभेदको झल्क देखिएको थियो । तरम फिल्म निर्माण गर्ने बेलासम्म यी दुईको सम्बन्ध हार्दिक भईसकेको निकट बताउछन् ।

    Post Views: 443
    • Dayahang Rai
    • Jaari
    • Jaari 2
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.