• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यी हुन् सर्वकालीन बढी कमाउने फिल्म (फोटोफिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १७:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरेका छन् । बोर्ड स्थापना भएदेखि नै सर्वाधिक कमाइ गर्ने २५ फिल्मको कलेक्सन सार्वजनिक गर्दै बोर्डले सम्मान गरेको हो । मन्त्री गुरुङसहित सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल, बोर्डका अध्यक्ष दिनेश डिसी र प्रथम अभिनेत्री भुवन चन्दले ती फिल्मका निर्माता, निर्देशक र कलाकारलाई सम्मान प्रदान गरेका थिए ।

    बोर्डका अध्यक्ष दिनेश डिसीले सर्वाधिक व्यापार गर्ने फिल्मको सूची सार्वजनिक भएपछि कमाइबारे भ्रम फैलाउने प्रवृत्तिको अन्त्य भएको बताए । ‘कतिपयले फिल्मको कमाइबारे भ्रामक प्रचार गर्छन्। त्यसलाई रोक्न र पारदर्शिता कायम गर्न हामीले पछिल्लो २५ वर्षका सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरेका हौँ । यो हाम्रो र फिल्मकर्मीहरूको साझा खुसीको क्षण हो’, उनले भन्नुभयो । अध्यक्ष डिसीले ‘बक्सअफिस @सिनेपा’ एपको शुभारम्भले रियल टाइम डाटा निर्माता र वितरकलाई उपलब्ध गराउने बताए ।

    फोटो : कुवेर डंगोल / कलाशैली

    Post Views: 429
    • Kala Saili
    • Kala Saili Gallery
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १७:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.