• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

राजनीतिमा विहानीको उदय

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार २३:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चर्चित गायक बद्री पँगेनीकी छोरी विहानी पँगेनीको परिचय अब म्युजिक भिडियो मोडलमा मात्र सीमित छैन । उनले विद्यार्थी राजनीतिमा पनि पाइला चालेर नयाँ पहिचान बनाएकी छन् । विहानी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।

    विश्वविद्यालयको महिला क्लस्टरबाट उनले यो जिम्मेवारी प्राप्त गरेकी हुन् । कानूनकी विद्यार्थीसमेत रहेकी विहानीले हालै आफ्ना बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’ को म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनको अभिनयले म्युजिक भिडियोमा चर्चा बटुलेसँगै विद्यार्थी राजनीतिमा पनि उनको सक्रियता बढ्दै गएको छ ।

    Post Views: 306
    • Bihani Pangeni
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार २३:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.