• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘महाराजधिराज’ मा वर्षा अनुबन्धित

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ६, सोमबार १०:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्माणको क्रममा रहेको नेपाली फिल्म ‘महाराजधिराज’ मा थप एक स्टार कलाकारको आगमन भएको छ । निर्माण टिमले नायिका वर्षा राउतलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । यससँगै कलाकारहरूको बाक्लो उपस्थिति रहने निश्चित भएको छ ।

    यसअघि नै ‘महाराजधिराज’का लागि नायिका वर्षा शिवाकोटी फाइनल भइसकेकी थिइन् । अब वर्षा राउतको प्रवेशले फिल्मको आकर्षण थप बढाएको छ । यसमाआर्यन सिग्देल, रमेश उप्रेती र पल शाह जस्ता स्थापित नायकहरू पनि मुख्य भूमिकामा रहनेछन् । साथै, कलाकार जयकिशन बस्नेतले पनि फिल्ममा अभिनय गर्ने पक्का भइसकेको छ ।

    परिच्छेद सेनको निर्देशनमा बन्न लागेको ‘महाराजधिराज’ लाई फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ । यसको कथावस्तु पनि निर्देशक सेन स्वयंले लेखेका हुन् । उनको अघिल्लो निर्देशित फिल्म ‘प्रेमगञ्ज’ ले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

    छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिष्टले यसअघि निर्माण गरेको फिल्म ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड समेत जित्न सफल भएको थियो । ‘महाराजधिराज’ का निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।

    Post Views: 382
    • Barsha Raut
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ ६, सोमबार १०:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.