• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सुशान्तको ‘बार्दली’ अब हिन्दीमा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १५, सोमबार २२:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय चर्चित संगीत कम्पनी टि सिरिजले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ को हिन्दी संस्करण सार्वजनिक गरेको छ । टि सिरिजले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गीत ‘उफ’ दर्शकमाझ ल्याएको हो ।

    हिन्दी संस्करणमा गीतको शीर्षक ‘उफ’ राखिएको हो । भिडियोमा सुशान्त केसीसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । यद्यपि, नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू हिन्दी संस्करणमा देखिएका छैनन् । भिडियोकै सेटिङ भने दुवै भाषामा एउटै राखिएको छ ।

    गीतमा इन्द्रकला राईको नेपाली संस्करणलाई भने परिवर्तन नगरि जस्ताको तस्तै राखिएको छ । सुशान्त केसीको ‘बार्दली’ नेपाली युट्युबमा अत्यधिक लोकप्रिय बनेको थियो र यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत पुग्न सफल भएको थियो । नेपाली इन्टरनेट प्लेटफर्ममा लोकप्रिय गायक सुशान्त र भारतीय संगीत कम्पनीबीचको सहकार्यलाई विशेष महत्वका साथ हेरिएको छ ।

    Post Views: 335
    • Bardali Song
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Sushant
    • Sushant Kc
    • Swastima Khadka
    • Uff
    प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार २२:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.