• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रियंकाले दर्ता गराइन दुई फिल्म, निर्माण मात्र की निर्देशन पनि गर्दैछिन् ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ५, शुक्रबार १४:३३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेत्री प्रियंका कार्कीले दुई फिल्म निर्माण गर्ने भएकी छिन् । उनले छोरी आयंका कार्कीको नामबाट खोलेको निर्माण कम्पनि आयंका फिल्म्स प्रालिमार्फत ‘सिक्का’ र ‘ख्या’ निर्माण गर्न लागेको हुन् । चलचित्र विकास बोर्डमा दर्ता गरिसकेकी प्रियंकाले यी दुवै फिल्ममा निर्देशकको रुपमा सिमोस सुनुवारलाई राखेकी छिन् ।

    हाल स्क्रीप्टको काम भइरहेको यी दुवै फिल्म कहिले निर्माण हुन्छ यस विषयमा भने प्रियंकाले जानकारी सार्वजनिक गरेकी छैनन् । यद्यपि छोटा फिल्म र वेब सिरिज निर्देशन गरेपछि प्रियंका आफैले पनि निर्देशन गर्न सक्ने चर्चा चलेको छ । तर, पछिल्लो समय फिल्म अभिनयमा व्यस्त भएसँगै प्रियंका निर्देशनको जिम्मेवारी लिने की नलिने भन्ने विषयमा दोधारमा छिन् ।

    अभिनय आयुष्मान डिएस जोशीसँग विवाह गरेपछि प्रियंकाले आफ्नै प्रोडक्सन हाउस खोलेर फिल्म निर्माण गर्ने योजना बनाएकी हुन् ।

    Post Views: 477
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Khya
    • Priyanka Karki
    • Sikka
    • Simosh Sunuwar
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार १४:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.