• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘भूठान’मा हाँसो हराएका हरिवंश

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३, बुधबार २१:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कालाशैली संवाददाता । हास्यव्यङ्ग्यात्मक प्रस्तुतिको लागि परिचित हरिवंश आचार्यले फिल्म ‘भूठान’ मा हाँस्य भूमिका नगरी गम्भीर अभिनय गरेका छन्, जुन ‘बलिदान’ पछिको पहिलो पटक हो । हरिवंश भन्छन् कि उनलाई हाँस्य हराएको मान्छेको भूमिका गर्ने इच्छा थियो, जुन यसमा पूरा भएको छ । फिल्म ‘भूठान’मा भने उनी एक पटक मात्र हाँसेका छन् ।

    फिल्मको ट्रेलर सार्वजनिक गर्दै हरिवंशले यस्तो भूमिकामा सुरुमा काम गर्न गाह्रो भएको बताए । तर कथा र विषयवस्तुले उनलाई आकर्षित गरेको रहेछ । उनी भन्छन् कि एउटा कलाकारले राम्रो कथा छोड्न सक्दैन । निर्देशकले उनलाई यदि नेपाल जान नपाए के हुन्छ भनेर सोधेपछि उनलाई निराशाको भाव आयो, र त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न निर्देशन दिए अनुसार उनले अभिनय गरे ।

    यसमा हरिवंशले भुटानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निभाएका छन्, जो आफ्नो देश फर्किन चाहन्छ तर पाईरहेको छैन । विनोद पौडेलद्वारा निर्देशित यसफिल्ममा हरिवंशसँगै ब्रूस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, र जोएस पाण्डे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    Post Views: 215
    • Bhuthan
    • Hari Bansha Acharya
    • Haribansha Acharya
    • Mah Sanchar
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.