• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

शो नपाएपछि सर्यो ‘अभिमन्यूः च्याप्टर १’

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ६, सोमबार ११:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गएको भदौ २७ गते प्रदर्शन हुने भनिएको फिल्म ‘अभिमन्यूः च्याप्टर १’ असोज २४ मा प्रदर्शन हुने भएको छ । असोज १३ गते दसैँलाई लक्षित गर्दै प्रदर्शन हुने भनिएपनि प्रदर्शकले शो उपलब्ध गराउन नसकिने जनाएपछि यो फिल्म सर्न बाध्य भएको हो । स्वदेशी तीन र विदेशी एक फिल्मको दबाब झेल्न नसकेपछि निर्माण पक्षले फिल्मलाई नयाँ डेट दिएको छ ।

    देशकै ठूलो क्यूएफएक्स चेनले असोज १३ मा यो फिल्मलाई शो दिन नसक्ने बताएपछि केही दिनको रस्साकस्सीपछि अन्ततः यो मितिबाट पनि फिल्म पोस्टपोन्ड भएको छ । असोज २४ मा नेपाली र हिन्दी दुवै भर्सन रिलिज गर्ने उल्लेख गरिएको छ । यसले फिल्मलाई सोलो रिलिजको मौका दिएको छ ।

    फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ । निर्देशक सुशान्त गौतमको यो फिल्मको प्रचारप्रसारका सबै सामग्री पहिल्यै सार्वजनिक भइसकेका छन् ।

    Post Views: 140
    प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार ११:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.