• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अस्करमा ‘अञ्जिला’ पठाउने निर्णय स्थगित ?

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ६, सोमबार १०:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘द एकेडेमी अफ् मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ फिल्मले गर्ने निर्णय स्थगित गरिएको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस गर्ने यसअघिको निर्णयलाई स्थगित गरेको छ ।

    अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यो जानकारी दिए । उनले ५ दिनको म्याद दिएर पुनः आवेदन मागिने बताए । ‘धेरै सोचविचार र छलफलपछि पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ,’ पौडेलले भने । यसअघि हेरिएका दुई फिल्म ‘अञ्जिला’ र ‘गुन्युचोलो’ बाहेकका अन्य फिल्महरूलाई पनि आवेदन मागेर पुनः मूल्याङ्कन गरिने उनको भनाइ छ । यसअघि आवेदनका लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यहरूमा अस्कर मापदण्डसँग स्वार्थ बाझिएको भन्दै विरोध भएको थियो ।

    Post Views: 165
    प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.