• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जूबा’ निर्माणको घोषणा

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १८, बुधबार २३:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सौगात मल्लको अभिनय रहने फिल्म ‘जूबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा सौगात भिन्न देखिनेछन् । प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्ने फिल्मको लेखन वर्षा पौडेलले गरेकी छन् । क्रिएटिभ प्रोडुसरको जिम्मेवारी निर्देशक कर्ण र लेखक वर्षाले संयुक्त रूपमा सम्हालेका छन् ।

    फिल्ममा नायिकाको रूपमा सोफी धरेलले डेब्यू गर्दैछिन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा सुधन पोखरेल छन् । यो सुधनको तेस्रो फिल्म हो, यद्यपि उनले यसअघि अभिनय गरेका दुई फिल्म रिलिज हुन बाँकी छन् । रक क्यास्टर स्टुडियोको निर्माणमा बन्ने यो फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । फिल्मको कथा, अन्य कलाकार र थप विवरणबारे निर्माण टिमले हालसम्म केही खुलाएको छैन ।

    Post Views: 197
    प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार २३:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.