• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फिल्म रिलिज अगाडि किन पिता भेट्छन् केदार ?

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र ४, बुधबार २३:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को प्रचारप्रसारको चटारोबाट फुर्सद निकालेर अभिनेता केदार घिमिरे मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगेका छन् । त्यहाँ उनका ८० वर्षीय बुवा कृष्णप्रसाद घिमिरे परिवारसहित बस्दै आएका छन् । केदार हरेक फिल्म रिलिजअघि बुवाको आशीर्वाद लिन गाउँ पुग्ने गर्छन् । ‘माग्ने राजा’को रिलिजअघि पनि उनी बुधबार बिहानै हात्तीसुँढे पुगे ।

    ‘माग्ने राजा’को रिलिजअघि गाउँ पुगेका केदारले बुवालाई यो फिल्म हेटौंडा वा काठमाडौंमा देखाउने निधो गर्न बाँकी रहेको बताए । ‘माग्ने राजा’प्रति आशावादी रहेका केदारका आगामी फिल्महरू दशैंमा ‘माइतीघर’ र तिहारमा ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छन् ।

    यो फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राईलगायतका कलाकार छन् । मुनाल घिमिरे निर्माता र ऋषि लामिछाने निर्देशक रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको छ ।

    Post Views: 175
    • Kala Saili
    • Kedar Ghimire
    प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार २३:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.