• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यस्तो छ ‘जारी-२ : सङ अफ च्याब्रुङ’ को टिजर

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २७, सोमबार १३:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । असोज ३ गते रिलिज हुने फिल्म ‘जारी-२ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट ३४ सेकेन्ड लामो टिजरले लिम्बु समुदायको पहिचानसँग जोडिएको च्याब्रुङ बाजाको सेरोफेरोमा आधारित कथालाई उजागर गरेको छ । टिजरको सुरुवातमा च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादले दर्शकको ध्यान खिच्छ ।

    च्याब्रुङलाई लिम्बु समुदायको खुशीको स्वरको रूपमा प्रस्तुत गर्दै टिजरले फिल्म सांस्कृतिक पहिचान, सामाजिक र पारिवारिक उतारचढावमा केन्द्रित हुने संकेत गर्छ । उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका छ । यस्तै, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ ।

    बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्मित यो फिल्मलाई यो वर्षको बहुप्रतिक्षित र व्यापारिक रूपमा सफल हुने फिल्मको रूपमा हेरिएको छ ।

    Post Views: 178
    प्रकाशित मिति: २०८२ श्रावण २७, सोमबार १३:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.