• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

विजय ‘सर्वोत्कृष्ट अभिनेता’ (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३१, मंगलवार १२:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता विजय बरालले फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा गरेको अभिनयलाई दर्शकले रुचाए । फलत: फिल्मले गरेको व्यापार ऐतिहासिक बनिसकेको छ । उनले गएको सोमबार राष्ट्रपति भवनमा सम्पन्न ‘राष्ट्रिय एवं विशेष फिल्म पुरस्कार तथा दीर्घसम्मान २०८२’ मा उत्कृष्ट अभिनेताको अवार्ड उचाले ।

    फिल्ममा विजयले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्, जसले गरिबी, सामाजिक भेदभाव र पारिवारिक जिम्मेवारीबीच आफ्नो छोराको भविष्यका लागि सङ्घर्ष गरिरहेको गन्धर्व समुदायको एक पिताको कथा प्रस्तुत गर्छ । उनको अभिनयले दर्शक र समीक्षकहरूको मन जितेको छ, जसलाई उनले पुरस्कारमार्फत पुष्टि गरेका छन् ।

    सर्लाहीमा जन्मिएका विजयले ‘छड्के’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ‘कबड्डी’, ‘कबड्डी ४: द फाइनल म्याच’ र ‘जारी’ जस्ता सफल फिल्ममा अभिनय गरिसकेका उनले ‘पूर्णबहादुरको सारंगी’मार्फत आफ्नो करियरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन् ।

    Post Views: 331
    • Bijay Baral
    • Kala Saili
    • Kala Saili Gallery
    • Purna Bahadur Ko Sarangi
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १२:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.