• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १९, आईतवार १२:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म पत्रकारितासँगै फोटो पत्रकारितालाई पनि सँगसँगै हाँकिरहेका कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्टारवान इन्टरटेनमेन्टले आयोजना गरेको पाँचौं नेपाल म्युजिक एन्ड फेसन अवार्डमा डंगोललाई १५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो । उनलाई शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त पुरस्कारले सम्मान गरेका हुन् ।

    डेढ दशकदेखि पत्रकारितामा संलग्न डंगोल पछिल्लो समय मोडलिंग फोटोग्राफीमा अग्रपंक्तिमा पर्छन् । विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनमा कार्यक्रम निर्माताका रुपमा फिल्म पत्रकारिता गरिसकेका डंगोलले छापा माध्यमका शुक्रबार साप्ताहिक, परिवार मासिकमा फोटो पत्रकारिता पनि गरे । हाल आफ्नै केडी फोटो स्टुडियोमार्फत् फोटो तथा भिडियोग्राफी गरिरहेका उनले गत वैशाख १ देखि कलाशैली डटकम अनलाइन पोर्टल पनि संचालनमा ल्याएका छन् ।

    Post Views: 321
    • Kuber Dangol
    प्रकाशित मिति: २०८२ जेष्ठ १९, आईतवार १२:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • २. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ३. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ४. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    • ५. तीन फिल्ममा तेस्रो स्थानमा ‘माइतीघर’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.