• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

चलचित्र पत्रकार सङ्घ नेपालको २६औँ वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार वितरण

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार २०:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र पत्रकार सङ्घ नेपालले २६औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, पुरस्कार प्रदान समारोह, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको छ । सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम आयोजना गर्दै सुरू भएको वार्षिकोत्सवको आकर्षण सम्मान तथा पुरस्कार रहेको थियो ।

    पत्रकार ध्रुव लम्साललाई नगद ५५,५५५ रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत २०८२’, विष्णु सुवेदी र नरेन्द्र बस्नेत (कोशी) लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२’ प्रदान गरियो ।

    यसैगरी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२’ बाट जीवनकुमार पराजुली र वर्षा बस्नेत पुरस्कृत भए । यो पुरस्कारमा जनही ५१,००० नगद समावेश छ । रश्मी थापालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२’ र तुलसी प्रसाद निरौला (कोशी) लाई ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरियो । यी दुवै पुरस्कारको राशि जनही २५,००० रहेको छ ।

    पुरस्कार वितरण समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष विदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला लगायत सहभागी थिए । सङ्घले बिहीबार सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

    Post Views: 481
    • Dinesh Dc
    • Dinesh Sitaula
    • Film Journalist Association Nepal
    • FJA Nepal
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार २०:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.