• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘ऊनको स्वीटर’ का फूल र धरणीधर

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २२, सोमबार २३:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेत्री मिरुना मगरको डेब्यु फिल्म ‘लालपुर्जा’ मा अभिनेता विपिन कार्की पनि थिए । तर, उक्त फिल्ममा यी दुईले स्क्रीन सेयर गर्न पाएनन् । तर, मिरुना विपिनको कामदेखि ‘इम्प्रेस’ थिइन् । लगातार सफलताको उकालो यात्रामा रहेको मिरुनालाई विपिनसँग काम गर्ने इच्छा नै थियो । तर, यो पुरा हुन् सकेको थिएन । अन्तत: आर्टमान्डूका लागि नवीन चौहानले फिल्म ‘ऊनको स्वीटर’ निर्देशन गर्ने सोच बनाएपछि मिरुनालाई त्यो मौका जुर्यो । फिल्ममा मिरुना ‘फूल’ बनेकी छिन् भने विपिन ‘धरणीधर’ को पात्रमा छन् ।

    ‘म विपिन दाइको कामदेखि निकै प्रभावित थिएँ । तर, बल्लसँगै स्क्रीन सेयर गर्न पाएँकी छु । यसमा हामी जोडीकै रुपमा प्रस्तुत छौँ, यसले पनि उहाँको अभिनयको विविध आयामलाई बुझ्ने मौका पाएँ । उहाँले पात्रलाई अपनाउन गर्ने मेहनतले मैले पनि केही सिकेकी छु’, मिरुनाले भनिन् ।

    फिल्ममा ‘गुरुङसेनी’ युवतीको भूमिकामा मिरुना छिन् भने विपिनले ‘काफ्ले ब्राह्मण’ युवक भूमिका निर्वाह गरेका छन् । यी दुई बीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा फिल्ममा समेटिएको छ । फिल्ममा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

    तस्बिरहरू : कुवेर डंगोल

    Post Views: 228
    • Bipin Karki
    • Kala Saili
    • Kala Saili Gallery
    • Miruna Magar
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २३:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.