• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘बाहुबलीः द बिगिनिङ’ अक्टोबरमा पुनः रिलिज हुने

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार ११:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक एसएस राजामौलीको सुपरहिट फिल्म ‘बाहुबलीः द बिगिनिङ’ अक्टोबर २०२५ मा फेरि दर्शकमाझ आउने भएको छ । यो फिल्म भारत र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन गरिने भएको हो । सुपरस्टार प्रभास मुख्य भूमिकामा रहेको यो पिरियड एक्सन ड्रामा फिल्म भारतीय फिल्ममा एक महत्वपूर्ण फिल्म मानिन्छ । ‘बाहुबली’ ले उत्तर र दक्षिण भारतीय फिल्म उद्योगबीचको भाषाको अवरोधलाई तोड्दै दक्षिणमा निर्माण भएको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्मको रूपमा आफूलाई स्थापित गरेको थियो ।

    फिल्म निर्माताले यसपटक फिल्ममा केही नयाँ दृश्यहरू पनि समावेश गरिने जानकारी दिएका छन्, जुन यसअघि देखाइएको थिएन । यो फिल्म अक्टोबरमा पुनः प्रदर्शनमा आउनेछ ।

    मूल रूपमा सन् २०१५ को जुलाईमा रिलिज भएको ‘बाहुबलीः द बिगिनिङ’ ले विश्वभर ६५० करोडको कमाई गरेको थियो । त्यस समयमा यो सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बनेको थियो । यसको हिन्दी डब संस्करणले १०० करोडको नेट कलेक्सन गर्ने पहिलो दक्षिण भारतीय फिल्मको रेकर्ड पनि बनाएको थियो ।

    Post Views: 351
    • Bahubali
    • Prabhas
    • SS Rajamouli
    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार ११:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.