• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

उपासनासँग प्रेमिल खगेन्द्र

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २३:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत सुन्न सकिन्छ । सार्वजनिक गरिएको भिडियोमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

    फिल्म ‘के घर के डेरा : घर नं २’ सामाजिक विषयवस्तुमा आधारित ड्रामा हो । यस फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन्, जसले यसअघि ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता लोकप्रिय उपन्यासहरू लेखिसकेका छन् । यो उनको पहिलो फिल्म कथा लेखन हो ।

    फिल्ममा खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

    Post Views: 298
    • ke Ghar Ke Dera 2
    • Ke Ghar ke Dera Ghar No 2
    • Khagendra Lamichhane
    • Upasana Singh Thakuri
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.