• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

स्पोटीफाईमा धेरै गुञ्जिए सुशान्त, अन्य को को छन् सूचीमा ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार १९:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायक सुशान्त केसी विश्व चर्चित अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईमा मासिकरूपमा सबैभन्दा धेरै सुन्ने नेपाली गायक बनेका छन् ।संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लेटफर्म भाइब्रेटले सार्वजनिक गरेको पछिल्लो शीर्ष १० सूचीमा केसी पहिलो स्थानमा छन् । भाइब्रेटका अनुसार उनलाई मासिकरूपमा ८ लाख ६३ हजार पटक सुनेको उल्लेख गरिएको छ ।

    उक्त सूचीमा दोस्रो स्थानमा सज्जनराज वैद्य छन्, जसलाई मासिक ३ लाख ५७ हजार पटक सुनेको देखिन्छ। तेस्रो स्थानमा रहेका जोन राईलाई भने ३ लाख १२ हजार पटक सुनेको तथ्यांक छ । यस्तै चौथो स्थानमा द एलिमेन्ट्स ( २४३.८ के), पाचौँ स्थानमा पूर्ण राई (२९४.६ के), छैठौँ स्थानमा ट्राइबल रेन (२०९.९ के), सातौँ स्थानमा यवेश थापा (४१० के), आठौँ स्थानमा समीर श्रेष्ठ (३११ के), नवौँ स्थानमा ओएसिस थापा (३२२.९ के) र दसौँ स्थानमा बिपुल क्षेत्री (१६१.६ के) पटक मासिक सुनिएका छन् । स्पोटीफाईमा नेपाली गायकहरूको बढ्दो उपस्थिति र लोकप्रियता पछिल्लो समय उल्लेखनीय रूपमा देखिएको छ ।

    Post Views: 300
    • Sajan Raj Vadya
    • Sajjan Raj Baidha
    • Sushant Kc
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार १९:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.