• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

हमालले शुभारम्भ गरे ‘एटिन डी सिनेमा’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार २२:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमालले कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तल्लामा रहेको ‘एटिन डी सिनेमा’ को उद्घाटन गरेका छन् । फ्लाईओभर इन्टरटेनमेन्ट सञ्चालमा ल्याएको हो ।

    नयाँ वर्ष २०८२ को अवसर पारेर आजदेखि सञ्चालन भएको उक्त करिब १० मिनेट लामो फिल्म हेर्दै अभिनेता हमालले अनुभव बेग्लै रहेको बताए । उनले भने,’यो मेरो लागि पनि नौलो अनुभव थियो । प्रविधिका कारण हरेक दृश्यमा आफैलाई महसुस गर्दै हेरिरहँदा छुट्टै थ्रिल महसुस गरें ।’

    फ्लाईओभर इन्टरटेनमेन्टका सञ्चालक राम थापा र हिमाल गुरुङ हुन् । आयोजकले ‘एटिन डी सिनेमा’ न्यूनतम १० देखि ३० मिनेटसम्मका हेर्न पाउनुका साथै तीनसय ६० भिजुयल, सिटको गती, जमिनको कम्पन, हेड सेट तथा चश्माबिना सिधा भिजुयलको सवै उमेर समुहका दर्शकले गर्न पाउने जानकारी दिएको छ ।

    यस ‘एटिन डी सिनेमा’ मा डायनासोरको युग फर्किने यात्रा, समुन्द्रको गहिराईमा खोजी, अन्तरिक्षको रोमाञ्चक युद्ध, साहासिक जंगल एडभेञ्चर लगायतका थ्रिलिङ्ग अनुभव गराउने फिल्महरू उच्च गुणस्तरिय प्रविधिमा हेर्न सकिनेछ । यो फिल्मको अनुभव लिन दर्शकलाई तीनसय रुपैंयाको टिकट व्यावस्था गरिएको सञ्चालकले बताएका छन् ।

    Post Views: 158
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार २२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.