• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

‘दर्शकको गोपनियता प्रति सजग छौँ’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार ११:४७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । केही समय यता हल रिभ्यु लिने क्रम बढेको छ । फिल्म प्रदर्शन भएपछि निर्मता, निर्देशक नै कलाकारसहित भिडिओ ग्राफर लिएर हलसम्म पुग्ने गरेका छन् । भिडिओमा भरिभराउ हल देखाउन र दर्शकको रिभ्यू लिन पछिल्लो समय यस्तो शैली अपनाइने गरिन्छ । तर, यही शैलीले दर्शकको गोपनियता भंग गरेको चर्चा हुन् थालेको छ ।

    अहिले प्रदर्शनरत एक फिल्मको प्रतिक्रिया लिन हल पुगेका मिडियाकर्मीलाई दर्शकले भिडिओ नखिच्न चेतावनी नै दिए । उनले आफूसहित अन्य दर्शकसमेत मास्क लगाएर हलबाट बाहिरिन बाध्य भएको सुनाए । हलमा मिडिया ल्याएर खिचिरहेको प्रति प्रदर्शकले पनि चित्त बुझाएका छैनन् । तर, फिल्म निर्माताले यसलाई पब्लिसिटीको ‘पार्ट’ भनेपछि प्रदर्शक नाई भन्न सकिरहेका छैनन् ।

    प्रदर्शक तथा वितरकहरुको छाया संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकहरू बीच सल्लाह भइरहेको बताए । उनले भने,‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले पब्लिसिटी भनेपछि हामीले पनि हलमा खिच्न दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं ।’

    उनले प्रदर्शकहरू दर्शकको गोपनियताका अधिकार प्रति निक सजग रहेकोमा जोड दिए । केही समय यता फिल्म प्रिमियरमा सेलिब्रेटीले दिने प्रतिक्रिया भन्दा सार्वजनिक प्रदर्शनमा फिल्म हेरेका दर्शकले दिने प्रतिक्रिया प्रभाकारी हुने देखिएपछि निर्माता तथा निर्देशक मिडियाकर्मी, भिडिओग्राफर लिएर हल पुग्ने गरेका छन् ।

    Post Views: 39
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार ११:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.