• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ ट्रेलर ?

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र २६, मंगलवार २०:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हलिउड । ‘मिसन इम्पोसिबल’ श्रृंखलाको अन्तिम फिल्म मानिएको ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । टम क्रुजले संसारलाई जोगाउन गरिरहेको सङ्घर्षलाई देखाइएको ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रतीक्षा झनै बढेको छ । यो फिल्मबाट सुस्ताएको हलिउडको ब्यापारले पुनर्जीवन पाउने आशा छ ।

    यो फिल्ममा क्रुजलाई आइएमएफ एजेन्ट इथन हन्टको रूपमा देख्न सकिन्छ । यो फिल्मको कथा पनि अमेरिका र रुसबीचको तनावको विषयमा आधारित छ । सन् २०२३ मा रिलिज भएको अघिल्लो श्रृंखला ‘डेड रेकोनिङ’मा इथन हन्ट नामक पात्र शक्तिशाली एआई कार्यक्रम ‘द इन्टिटी’लाई रोक्न लागिपर्ने संघर्षमा केन्द्रित थियो ।

    क्रूजले ‘द फाइनल रेकनिङ’मा फ्यानले अपेक्षा गर्न सक्ने किसिमको रोमाञ्चक एक्सनको बारेमा पहिले नै चर्चा गरिसकेका छन्, जसमा पानीमुनि पनडुब्बीको दृश्य र उनी विमानबाट झुन्डिएको दृश्य समावेश छ । ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ जेठ ९ (मे २३)मा रिलिज तयारीमा छ ।

    Post Views: 326
    प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार २०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.