• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc Miruna Magar saugat malla Rajesh Hamal Kala Saili Music Kala Saili Gallery

पार्श्व गायनमा सुशान्तको ‘डेब्यु’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १८, सोमबार १८:५० प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । गायक सुशान्त केसी पार्श्व गायक बनेका छन् । आफ्ना गीतमार्फत युवापुस्ता माँझ लोकप्रिय रहेका सुशान्तले फिल्म ‘कर्मा’को लागि ‘पागल’ बोलको गीत गाएका छन् । सार्वजनिक प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । उनले पहिलोपटक नेपाली फिल्ममा स्वर दिएका हुन् ।

    गीतको भिडिओमा अभिनेता विपिन कार्की र उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा विपिनसँग नजिक भइरहेकी उपासनाको प्रेम भावलाई देखाइएको छ । उनले सामाजिक सञ्जालमार्फत पार्श्व गायन नयाँ अनुभव रहेको बताएका छन् ।

    Post Views: 97
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार १८:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?
    ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार
    ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव
    Advertisement
    ताजा अपडेट
    • १. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • २. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ३. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ४. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • ५. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.