• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘एभेन्जर्स : डूम्स डे’मा यति धेरै सुपरहिरो

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १८, सोमबार १६:४० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हलिउड । मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) बाट चर्चित २६ सुपरहिरो पात्रलाई समेटेर ‘एभेन्जर्स : डूम्स डे’ फिल्मको घोषणा गरिएको छ । प्रशंसकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको कारण हो रोबर्ट डाउनी जुनियर, जो प्रसिद्ध सुपरहिरो चरित्र ‘आइरनम्यान’को रुपमा चर्चित छन् । उनी यो भूमिकासहित ‘एमसीयू’मा फर्किने पक्का छ । सन् २०२६ मा रिलिज हुने यस फिल्मको निर्माण यसैसातादेखि सुरु हुने जनाइएको छ ।

    यसमा क्रिस हेम्सवर्थ ‘थोर’, एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’, सेबास्टियन स्टेन बकी बार्नेस, पल रुड एन्टम्यान र टम हिडलस्टन लोकी जस्ता एभेन्जरको समूहमा देखिनेछन् । यससँगै ‘एक्स-मेन’ फ्रेन्चाइजका नायकलाई पनि ‘एभेन्जर्स’ समूहमा समावेश गरिनेछ ।

    ‘एभेन्जर्स : डूम्स डे’मा ‘एक्स म्यानका ५ पात्र देखिनेछन् । कथा कमिक्स अनुसार अघि बढ्छ भने, रोबर्ट डाउनी जुनियर सबैभन्दा खतरनाक सुपरभिलेन बन्ने पक्का छ । मे २०२६ मा रिलिज हुने, यो फिल्म पाँचौं ’एभेन्जर्स’ फिल्म हुनेछ र एमसीयूको लागि सन् २०१९ को ‘एभेन्जर्स : एन्डगेम’ पछि पहिलो यस्तो फिल्म हुनेछ ।

    यस जुलाईको ‘फ्यान्टास्टिक फोर : फस्ट स्टेप्स ’मा अदृश्य महिला पात्र सु स्टर्मको भूमिकामा अभिनय गर्ने भेनेसा किर्बी पनि यस फिल्ममा देखिने पक्का भएको छ । रिड रिचर्ड्सको भूमिकामा पेड्रो पास्कल पनि देखिनेछन् । ‘साङ् ची’, ‘ब्ल्याक प्यान्थर’ र ‘थन्डरबोल्ट्स’का पात्र पनि यसमा देखिनेछन् ।

    Post Views: 287
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार १६:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.