• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फरक स्वादमा जेम्सको ‘गयो जोवन’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । नेपाली गीतसङ्गीतमा गायक, सङ्गीतकार, एरेन्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधानले नयाँ गीत ‘गयो जोवन’ ल्याएका छन् । विज्ञापन निर्देशन र निर्माणमा समेत सक्रिय रहेका जेस्मले ल्याएको गीत युवापुस्तामा केन्द्रीत छ । चलिरहेको ट्रेण्ड भन्दा फरक गर्ने जेम्सले अडियो झैँ भिडियो तयार गरेका छन् । गुञ्जन खनालको शब्द र सङ्गीत रहेको गीतमा जेम्सले दिएको स्वर सुमधुरसँगै भिन्न सुनिएको छ । गीतको भिडियो भने सुव्रत आचार्यले तयार गरेका हुन् ।

    गीतलाई भिन्नता दिन सम्पूर्ण टीमले मेहनत गरेको गायक जेम्सले बताए । उनले भने,‘गीतको शब्द र भिडियोलाई एक अर्काको भाव व्यक्त गर्ने किसिमले तयार गरेका छौँ । केटाको मनोविज्ञानबाट भनिएको एउटा भावना गीतमा सुन्न र देख्न सक्नु हुनेछ ।’

    जेम्सले केही समय अगाडि सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ दर्शक समक्ष ल्याएका छन् । गीतको भिडियोमा रङ्ग संयोजन र सम्पादन समेत जेम्सले नै गरेका हुन् । यशराज ग्राच र छुल्ठिम गुरुङ फिचर्ड रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन, रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।

    Post Views: 206
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.