• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

झुकेनन् अल्लु अर्जुन

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बलिउड । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन पछिल्लो समय फिल्म ‘पुष्पा’ का कारण चर्चामा छन् । उनले फिल्ममा बोलेको ‘झुकेगा नही’ संवाद निकै लोकप्रिय भयो । फिल्मको संवाद झैँ उनी पारिश्रमिकको मामिलामा झुकेनन् । फलस्वरूप उनी भारतकै महङ्गा अभिनेता बनेका छन् । ‘पुष्पा २’ फिल्मले बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ ।

    अहिले अर्जुन नयाँ फिल्मलाई लिएर चर्चामा छन्। फिल्मको नाम हाललाई ‘ए ६’ राखिएको बताइएको छ । यो फिल्मबाट अल्लु अर्जुनले ठूलो रकम लियएको बतायएको छ । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् ।

    भारतिय सञ्चार माध्यमहरुका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि एकसय ७५ करोड भारु लिएका छन् । यसफिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् । उनले फिल्मको नाफामा १५ प्रतिशत हिस्सा पनि पाएका छन् । अल्लु अर्जुनको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गरिरहेको छ । यो आगामी दुई महिना भित्र घोषणा हुन सक्नेछ ।

    Post Views: 371
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.