• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

निर्देशक मुरुगादोसले भने,‘सलमानको सिकन्दर रिमेक होइन’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १६:०७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    बलिउड । सलमान खानको फिल्म ‘सिकन्दर’ आज रिलिज भएको छ । यसैबीच, यो फिल्म थलापति विजयको ‘सरकार’ र ‘प्रभास’को सलारबाट प्रेरित भएको दाबी गरिएको थियो । अब यस विषयमा फिल्मका निर्देशक ए.आर. मुरुगादोसले स्पष्टीकरण दिएका छन् । उनले यो रिमेक नभएर पूर्णतया मौलिक कथा भएको बताएका छन् ।

    निर्देशक मुरुगादोसले भने, ‘यो पूर्णतया मौलिक कथा हो।’ उनका अनुसार ‘सिकन्दर’ को हरेक दृश्य र फ्रेमले दर्शकलाई नयाँ अनुभव दिने गरी प्रामाणिक रूपमा डिजाइन र कार्यान्वयन गरिएको छ । यो कुनै फिल्मको रिमेक वा रूपान्तरण होइन । फिल्मको मौलिकताको एउटा ठूलो हिस्सा यसको शक्तिशाली पृष्ठभूमि स्कोर हो, जुन प्रतिभाशाली लेखक सन्तोष नारायणनले लेखेका छन् ।

    यस फिल्ममा सलमान खान र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् । निर्देशक मुरुगादोसले यसअघि ‘गजनी’, ‘हलिडे’ र ‘अकिरा’ जस्ता हिन्दीफिल्महरू निर्देशन गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुन् ।

    Post Views: 87
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १६:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.