• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रोमान्टिक देखिए ‘वसन्त’ जोडी प्रकाश र स्वस्तिमा

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १४:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    फिल्म । गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’ को प्रचार सामग्रीमा यी दुवै ग्रामिण भेषमा देखिएका छन् । सार्वजनिक ट्रेलर तथा गीतमा ग्रामिण पहिरन र शैलीमा देखिएका प्रकाश र स्वस्तिमा नयाँ तस्बिरमा भने सहरिया र रोमान्टिक देखिएका छन् । अघिल्ला प्रचार सामग्री भन्दा भिन्न देखिएका कारण दर्शकले फिल्म गाउँबाट सहरसम्म आउने अनुमान गरेका छन् ।

    यद्यपि यो इम्याजिन गीत हो वा वास्तविक ? यसबारेमा निर्माण पक्षले केही बताएको छैन । निर्माण पक्षले आइतबार सार्वजनिक गर्ने ‘हेर्दै आँखामा’ गीतमा स्वस्तिमासँग प्रकाश रोमान्टिक देखिएका छन् । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाहको संगीत संयोजन छ ।

    फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १४:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.