• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

मार्भलमा फर्किए ‘आइरन म्यान’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १३:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हलिउड । अभिनेता रोबर्ट डाउनी जुनियर मार्भल फ्यानका लागि ‘आइरन म्यान’को उपनामले परिचित छन् । ‘एभेन्जर्स : इन्ड गेम’ मा उनको पात्रको अन्त्य हुँदा ‘आइरन म्यान’ देखि उनलाई पछ्याउने दर्शक दु:खी भएका थिए । ‘क्याप्टेन अमेरिका’ र ‘आइरन म्यान’ को विदाईसँगै मार्भलको एउटा युगको अन्त्य भएको थियो । एक दशक भन्दा लामो समयदेखि मार्भल युनिभर्समा बनेका फिल्म हेरिरहेका दर्शक निराश बनेका थिए ।

    त्यसपछि रोबर्टलाई दर्शकले पुनः मार्भल सिनेम्याटिक युनिभर्समा खोजे, तर भेटेनन् । अन्तत पाँच वर्षपछि उनी ‘एभेन्जर्स: डूम्सडे’ मा देखिने भएका छन् । केही समय अगाडि मार्भलले एभेन्जर्स अन्तर्गतको ‘डूम्सडे’ र ‘सेक्रेट वार’ घोषणा गरेको छ ।

    कमिक पुस्तकहरूमा एक प्रख्यात खलनायक डा भिक्टर भोन डूमको रूपमा उनी मार्भलको सिनेम्याटिक संसारमा पुनः छिरेका छन् । मे २०२६ मा रिलिज हुने फिल्ममा अभिनय गर्ने सन्दर्भमा उनले भने,‘मलाई जटिल पात्रहरू खेल्न मन पर्छ।’

    उनलाई ‘आइरन म्यान’ को भूमिकामा हेर्ने दर्शकको चाहना भने अब पुरा हुनेछैन ।

    Post Views: 249
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १३:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.