• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘टक्सिक’ मा यस्तो देखिए यश

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १३:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बलिउड । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् । फिल्मको निर्माण पक्षले उनको जन्मोत्सवको अवसर पारेर केही समय अगाडि फिल्मको झलक सार्वजनिक गरेको थियो । एक मिनेट लामो भिडियोमा यश ‘रोयल लुक्स’मा प्रस्तुत भएता पनि सोच अनुसारको चर्चा भने दिन सकेन ।

    फिल्ममा यशको पात्र सन्की र मनमौजी स्वभावको रहेको भिडिओ हेरेर अनुमान लगाएका छन् । यद्यपि यशलाई ‘रकी’ अवतारमा नै बढी सुहाएको प्रतिक्रिया दर्शकले दिएका छन् ।

    फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । ‘टक्सिक’को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसमा उनको जोडी कियारा आडवाणीसँग बाँधिएको छ भने दिदीको भूमिकामा अभिनेत्री नयनतारा रहेको चर्चा छ । यो फिल्मले अभिनेता यशको ‘केजीएफ’ सिरिजबाट बनेको लोकप्रियता बढाउनेछ या घटाउने छ ? यो अहिले इन्टरनेटमा छलफलको विषय बनेको छ ।

    Post Views: 196
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १३:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.