• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो कथामा छ, ‘अवतारः फायर एन्ड ऐश’ ?

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र २३, शनिबार २३:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हलिउड । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ को प्रतीक्षामा नेपाली दर्शक पनि छन् । ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्ट भयेजले पनि दर्शकको अपेक्षा बढ्नु स्वाभाविक नै हो । अहिलेसम्म जेम्स क्यामरुनको अवतार श्रृंखलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइएको छ । मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएको थियो। तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ ।

    भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार निर्देशक जेम्स क्यामरुनले नयाँ फिल्मले पान्डोरा चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौती ल्याउने बताएका छन् । ‘अवतारः फायर एण्ड ऐश’ ले निलो नाइ जनताको कथालाई निरन्तरता दिनेछ र फिल्म रिलिज भएपछि दर्शकलाई चकित पार्न सक्ने केही कुरा अगाडि देखाइने छ । साम वर्थिङ्टनले जेक सुलीको भूमिका निभाएका छन् भने साल्दानाले उनकी श्रीमती नेतिरीको भूमिका निर्वाह गरेकी छन् ।

    फिल्म यसै वर्षको डिसेम्बर १९ मा विश्वभर रिलिज हुँदैछ । यसको अन्तिम दुई भाग अवतार (२००९) र ‘अवतारः द वे अफ वाटर’ ब्लकबस्टर साबित भइसकेको छ । अब फ्यानहरु तेस्रो भागको प्रतिक्षामा छन् तर यसको प्रतिक्षा पनि यसै वर्ष समाप्त हुनेछ । फिल्ममा जोय सलदाना, सैम वर्थिंगटन, सिगोर्ने वियर और माइकल रोड्रीगज जस्ता कलाकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    Post Views: 334
    प्रकाशित मिति: २०८१ चैत्र २३, शनिबार २३:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.